Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘छक्का पञ्जा–५’ मा वर्षा सिवाकोटी, भन्छिन्- ‘जन्मदिनमा आउने सन्देशभन्दा बढी शुभकामना पाइरहेकी छु’

Kalakarmi Kalakarmi June 1, 2024 09:43
‘छक्का पञ्जा–५’ मा वर्षा सिवाकोटी, भन्छिन्- ‘जन्मदिनमा आउने सन्देशभन्दा बढी शुभकामना पाइरहेकी छु’ Image

अरुणा भट्टराई– काठमाडौ– नेपाली फिल्म क्षेत्रमा ‘छक्का पञ्जा’ समुहले एउटा ब्राण्ड नै बनाइसकेको छ । फिल्म क्षेत्रमा यो समुहलाई अत्यन्त सफल तथा उत्कृष्ट मानिन्छ । त्यसैले त फिल्म क्षेत्रका अधिकांश कलाकार तथा प्राविधिकहरु यो समुहसंग आवद्ध भएर काम गर्न चाहन्छ । यसैबीच, केही दिनअघि यो समुहको नयाँ फिल्म ‘छक्का पञ्जा–५’ को छायांकन प्रारम्भ भएको छ । दीपाश्री निरौलाको निर्देशनमा फ्लोरमा गएको यो फिल्ममा पहिलो पटक अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी छिन् । निमार्ण टीमले सार्वजनिक गरेको फस्टलूक पोस्टरमा यो समुहका दुई हस्ति दीपकराज गिरी तथा केदार घिमिरेसंगै अभिनेत्री सिवाकोटीलाई देखिएको ...

Latest Updates See All Updates