Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ मा रोमान्टिक देखिए वर्षा र इओन

Kalakarmi Kalakarmi November 28, 2023 12:04
‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ मा रोमान्टिक देखिए वर्षा र इओन Image

काठमाडौं– मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुई कदम’ को नयाँ गीत ‘ए मेरा बाबैनी…’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक फिल्मको उक्त गीतमा अभिनेत्री वर्षा सिवाकोटी तथा डेव्यू अभिनेता इओन लिम्बूलाई फिचर गरिएको छ । वर्षा फिल्मको यही गीतमा मात्रै देखिने बताइएको छ । लामो समय पश्चात ‘परदेशी २’ बाट सफलताको स्वाद चाखेकी अभिनेत्री सिवाकोटी अहिले धेरै निर्माता–निर्देशकको नजरमा परेकी छिन् । फिल्मको सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यू अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । अभिनेता लिम्बु पनि पहिलो फिल्ममै वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा मख्ख छन् । यो ...