‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’


काठमाडौं । प्रदर्शनरत चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एञ्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू वयान गरेको छ । यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्द रचना छ । यस