Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सोमवारदेखि कार्यभार सम्हाल्दै बोर्ड दिनेश डिसी, मार्ग निर्देशनका लागि प्रधानमन्त्रीलाई भेट्दै

Kalakarmi Kalakarmi September 1, 2024 13:42
सोमवारदेखि कार्यभार सम्हाल्दै बोर्ड दिनेश डिसी, मार्ग निर्देशनका लागि प्रधानमन्त्रीलाई भेट्दै Image

काठमाडौं– चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आईतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट नियुक्ति पत्र ग्रहण गरेका छन् । डिसीले आईतवार मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका हुन् । योसँगै अध्यक्ष डिसीले सोमवारदेखि विकास बोर्डको अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने भएका छन् । नियुक्ति पत्र प्रदान गर्ने क्रममा मन्त्री गुरुङले अध्यक्ष डीसीलाई वधाई तथा शुभकामना दिएका थिए । त्यस क्रममा मन्त्री गुरुङले आफूलाई शुभकामना दिँदै मार्गदर्शन गरेको डिसीले बताएका छन् । अध्यक्ष डिसीले त्यसअघि पूर्व सञ्चार मन्त्री तथा एमाले महासचिव शंकर पोखरेलसंग भेटघाट गरेर मार्ग निर्देशनसहितको शुभकामना ग्रहण गरेका ...