Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गरिमाको पहिलो हिरो बने कबिर

Kalakarmi Kalakarmi March 31, 2024 10:59
गरिमाको पहिलो हिरो बने कबिर Image

काठमाडौं– म्यूजिक भिडियो क्वीन भनेर चिनिने अभिनेत्री गरिमा शर्मा अब भने ठूलो पर्दामार्फत दर्शकमाझ आउने दिन खासै टाढा छैन । आगामी वर्षको जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘लण्डन टु पेरिस’ बाट गरिमाले कलिउडमा डेब्यू गरेकी हुन् । त्यसो त उनले आफ्नो पहिलो फिल्म रिलिज नभइकन दोस्रो फिल्म ‘ह्रस्व–दीर्घ’ मा समेत अभिनय गरिसकेकी छिन् । यद्यपि, उनले पहिलो पटक ठूलो पर्दामा अभिनेता कबिर खड्कासँग अनस्क्रिन रोमान्स गर्दै गरेको देखिने भएको छ । त्यसो त गरिमाको अभिनय क्षमता कस्तो छ भनेर म्यूजिक भिडियोमा पनि देखिसकेको छ, तर पनि ...