Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’

Himal Khabar Himal Khabar March 29, 2024 01:22
‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’ Image

काठमाडौँ- ‘जात्रा’, ‘जात्रैजात्रा’ अनि ‘महाजात्रा’। अघिल्ला दुई शृंखलाजस्तै तस्करीको धन लुकाउन तीनजना पात्रले गर्ने संघर्षको नयाँ संस्करण हो ‘महाजात्रा’। चैत ९ गतेदेखि देशभर प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराई हुन्। ‘जात्रा’, ‘जात्रैजात्रा’ का कलाकारलाई मुख्य भूमिकामा राखेर निर्देशक भट्टराईले ‘महाजात्रा’ बनाएका हुन्। फिल्मको तीनवटै शृंखला निर्देशक भट्टराईले लेखेका हुन्। पहिलो शृंखलामा  तस्करीको तीन करोड […]