Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रीमियरमा ‘सानो संसार’: मध्यम वर्गीय परिवारको कथा समेटिएको हरेक नेपालीले हेर्नै पर्ने प्रतिक्रिया

Kalakarmi Kalakarmi September 26, 2024 04:12
प्रीमियरमा ‘सानो संसार’: मध्यम वर्गीय परिवारको कथा समेटिएको हरेक नेपालीले हेर्नै पर्ने प्रतिक्रिया Image

काठमाडौं– भोलि असोज ११ गते बिहीवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सानो संसार’ को बुधवार साँझ काठमाडौंमा ग्राण्ड प्रीमियर सम्पन्न भएको छ । कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न प्रीमियर शोमा कलाकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रीमियरमा सहभागि अधिकांश सेलिब्रेटी दर्शकहरुले ‘सानो संसार’ लाई उत्कृष्ट फिल्म भएको प्रतिक्रियादिएका छन् । अधिकांश दर्शकले नेपाली मध्य वर्गीय परिवारको वास्तविकता चित्रण गरिएको यो फिल्म हरेक नेपालीले हेर्नु पर्ने सुझाव समेत दिएका छन् । पारिवारिक कथावस्तुमा अर्जुन कुमारद्वारा निर्मित यो फिल्ममा हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छिन् ...