Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रेखा थापाको नयाँ वर्ष मनाउँने तयारी कि अप्रिल फुलको फण्डा ?

Kalakarmi Kalakarmi April 1, 2024 06:33
रेखा थापाको नयाँ वर्ष मनाउँने तयारी कि अप्रिल फुलको फण्डा ? Image

काठमाडौं– अभिनेत्री रेखा थापा अहिले मातृत्वको आनन्द लिइरहेकी छिन् । केही महिनाअघि अगाडि उनी आमा बन्नका लागि अमेरिका पुगेको कुराले राम्रै चर्चा चलेको थियो । यो कुरा चर्चा मात्र नभएर वास्तवमै रेखाले अमेरिका पुगेको केहि समयमा नै छोरीलाई जन्म दिइन् । एक महिनाअघि उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइसकेकी छिन् । यसैबीच, पछिल्ला केही दिनदेखि रेखा पुनः नेपाल फर्किने तथा नयाँ फिल्म बनाउने कुरा चलिरहेको छ । यही पृष्ठभूमिमा रेखाले सोमवार बिहान (नेपाली समय अनुसार बिहान ४ः४३) आफ्नो फेसुबक पेजमा ‘हेलो काठमाडौं गुड मर्निङ’ भनेर छोरीसहितको एउटा भिडियो ...

Latest Updates See All Updates