Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टरः टेक वान’ लोभलाग्दो आनाको ग्ल्यामर लुक

Kalakarmi Kalakarmi September 12, 2024 09:20
‘एक्टरः टेक वान’ लोभलाग्दो आनाको ग्ल्यामर लुक Image

काठमाडौं – कात्तिक १५ गते (लक्ष्मीपूजा) बाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्टरः टेक वान’ले अभिनेत्री आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा अभिनेत्री आना मात्र चित्रित छिन् । पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ । पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् ...

Latest Updates See All Updates