Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एलिना बनिन् विष्णुकी दुलही

Thulo Parda Thulo Parda April 17, 2024 07:35
एलिना बनिन् विष्णुकी दुलही Image

काठमाडौं। गायिका एलिना चौहानले बुधवार प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्। झापामा भएको विवाहमा दुवै पक्षका परिवार, आफन्त र निकट साथीभाइको उपस्थिति रहेको छ। सामाजिक सञ्जालमा विवाह स्थलबाट तस्बिरहरू पोस्ट गरिएका छन्। सापकोटा गृह जिल्ला बागलुङदेखि मङ्गलवार नै जन्ती लिएर झापा पुगेका थिए। उनले मङ्गलवार नै आयोजित हल्दी र मेहेन्दी समारोहमा सहभागिता जनाएका थिए। […]