Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘भलो चिताउ वा कुभलो, आफ्नै संसारलाई फरक पर्छ’: रेखा थापा

Kalakarmi Kalakarmi December 18, 2023 03:58
‘भलो चिताउ वा कुभलो, आफ्नै संसारलाई फरक पर्छ’:  रेखा थापा Image

काठमाडौं- हाल अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा आफ्ना केही नयाँ तस्बिरहरु शेयर गरेकी छिन् । तस्बिरहरु राखेर उनले आफ्नो मनको भावनासमेत व्यक्त गरेकी छिन् । उनी लेख्छिन्– ‘एउटा संसार सबैको हिस्सामा छ । दुई संसार कसैले पाएका छैनन् । यही आफूले पाएको संसारलाई स्वर्ग बनाउने कि नरक बनाउने– हाम्रो आफ्नै हातमा छ । प्रेम गर या युद्ध गर, भलो चिताउ वा कुभलो चिताउ–आफ्नै संसारलाई फरक पर्छ ।’