Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयाहाङको लोभलाग्दो बेग, तर नबनोस् प्रत्युत्पादक !

Kalakarmi Kalakarmi February 10, 2024 12:42
दयाहाङको लोभलाग्दो बेग, तर नबनोस् प्रत्युत्पादक ! Image

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा एक ताका यस्तो समय आएको थियो, जतिबेला हरेक दोस्रो फिल्मको मूख्य भूमिकामा अभिनेता (महानायक) राजेश हमाल हुन्थे । डेढ दशक अघिसम्म नेपाली फिल्ममा राजेश हमालको एकछत्र राज थियो भन्दा फरक पर्दैन । कतिपय फिल्मका निर्माता–निर्देशकहरु फिल्मको पोस्टरमा हमालको अनुहारमात्र राख्न पाए फिल्म सुपरहिट हुन्छ भन्ने धारणा राख्दथे । करिव ३५ वर्षअघि प्रदर्शन भएको फिल्म ‘यूगदेखि यूगसम्म’बाट नेपाली फिल्ममा डेब्यू गरेका हमालले नेपाली फिल्म क्षेत्रको ‘महानायक’ उपाधि समेत पाएका छन् । यो अवधिमा दुई सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । यद्यपि, पछिल्लो एक–डेढ दशकयता उनी फिल्ममा भन्दा फिल्म ...