Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पल व्यस्त हुँदा ‘पूजार सार्की’ लाई असर !

Kalakarmi Kalakarmi May 5, 2024 06:35
पल व्यस्त हुँदा ‘पूजार सार्की’ लाई असर ! Image

काठमाडौं– यही जेठ १० गते अर्थात बुद्ध जयन्तीका दिन नेपालका सिनेमा हलमा महाभिडन्त हुन लागेको छ । उक्त दिन चार जना लोकप्रिय कलाकारका दुई भिन्न फिल्महरु प्रदर्शन हुँदैछन् । एकातिर अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ उक्त दिनदेखि प्रदर्शनमा आउँदैछ भने अर्कोतिर त्यहि मितिमा प्रदीप खड्का, पल शाह तथा आर्यन सिग्देल अभिनित फिल्म ‘पूजार सार्की’ पनि प्रदर्शन हुँदैछ । एक दिन प्रदर्शन हुने यी दुबै फिल्मले अहिले प्रचार प्रसार तिब्र बनाएका छन् । फिल्मका मुख्य कलाकारहरु आ–आफ्ना फिल्मको प्रमोशनमा व्यस्त हुन थालेका छन् । दुबै फिल्मका कलाकारहरु सामाजिक सञ्जालमा ...