Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्माता तथा कलाकार किरण नेपाली सडक दुर्घटनामा परी घाइते

Thulo Parda Thulo Parda November 20, 2023 05:04
निर्माता तथा कलाकार किरण नेपाली सडक दुर्घटनामा परी घाइते Image

काठमाडौँ।नेपाली चलचित्रका निर्माता तथा कलाकार किरण नेपाली सडक दुर्घटनामा परी घाइते भएका छन् । व्यक्तिगत कामले सिन्धुली पुगेर काठमाडौँ फर्किने क्रममा आइतबार साँझ ५ बजे सिन्धुलीको चौकिटारमा उनी सवार कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परी नेपालीको ढाडमा चोट लागेको छ । हाल उनको नेशनल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबार चिकित्सकले थप परीक्षण […]