Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकको मन जित्दै ‘डिग्री माइला’ को ‘सुस्त सुस्त…’

Kalakarmi Kalakarmi February 23, 2024 16:05
दर्शकको मन जित्दै ‘डिग्री माइला’ को ‘सुस्त सुस्त…’ Image

काठमाडौं– रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त…’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको यो गीतको भिडियो पहिलो छ घण्टा नबित्दै एक लाखभन्दा बढी पटक हेरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा दयाहाङ र आँचलको जोडी सुहाएको, केमेष्ट्रि मिलेको प्रतिक्रियाहरु आइरहेका छन् । यो गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना छ भने संगीतकार योगी ...