Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सरकारलाई केकीको प्रश्न- ‘पर्याप्त उपाय खै ?’

Kalakarmi Kalakarmi July 12, 2024 10:17
सरकारलाई केकीको प्रश्न- ‘पर्याप्त उपाय खै ?’ Image

काठमाडौं- अभिनेत्री केकी अधिकारी समाजका नराम्रा कुरालाई फिल्ममार्फत उजागर गर्ने मात्र नभइ वास्तविक जीवनमा पनि समाज बारेमा चासो राख्ने अभिनेत्री हुन् । उनी नेपालको खेल क्षेत्रदेखि अन्य कुराहरुमा पनि उत्तिकै जासो र जिज्ञासा राख्ने गर्छिन् ।यहि क्रममा शुक्रवार बिहान चितवनको सिमलतालमा गएको पहिरोका कारण भएको ठूलो दुर्घटनाको बारेमा पनि केकीले चासो व्यक्त गरेकी छिन् । त्यतिमात्र नभइ केकीले सरकारसँग जवाफ पनि मागेकी छिन् । उनले हरेक वर्ष वर्षायाममा हुने पहिरो र बाढीका कारण धेरै जनधनको क्षतिलाई ध्यानमा राख्दै सबैले पूर्व तयारी गर्नु पर्ने सुझाव दिएकी छिन् । तर केकीले सरकारलाई कडा ...