Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आईएनआईमा निःशुल्क देखाइयो ‘छक्कापञ्जा ४’

eHimalaya Times eHimalaya Times September 14, 2024 22:39
आईएनआईमा निःशुल्क देखाइयो ‘छक्कापञ्जा ४’ Image

काठमाडौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा-४’ को निःशुल्क प्रदर्शन गरिएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा प्रदान गरिएको थियो । यसका लागि शनिबारका चार शोमा दर्शकले निःशुल्क चलचित्र हेरेका थिए । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ

Latest Updates See All Updates