Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाको ‘दान्भी’ को रिलिज डेट घोषणा

Kalakarmi Kalakarmi March 8, 2024 04:44
पूजाको ‘दान्भी’ को रिलिज डेट घोषणा Image

काठमाडौं- महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो वर्षको जेठ १० गतेदेखि नेपालभर रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदासमेत भएकाले फिल्म बिहीबारदेखि नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा अभिनेत्री पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टीजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा ...

Latest Updates See All Updates