Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ मा व्यस्त निश्चल–स्वस्तिमा

Kalakarmi Kalakarmi January 11, 2024 06:21
‘बेहुली फ्रम मेघौली’ मा व्यस्त निश्चल–स्वस्तिमा Image

काठमाडौं– आफ्नो पछिल्लो फिल्म ‘दिमाग खराब’ को सफलतापछि सफल फिल्मी जोडी स्वस्तिमा खड्का र निश्चल बस्नेतले के गर्लान् भन्ने जिज्ञासा धेरैलाई थियो । यसैको जवाफ नै मानौँ, यी दुई नयाँ फिल्ममा अनुबन्धित भए । यही फिल्ममा व्यस्त छन् यी दुई । ‘बेहुली फ्रम मेघौली’ शीर्षकको फिल्ममा यी दुई एकसाथ काम गर्दै छन । र यसैको तयारीमा छन् उनीहरु । स्वस्तिमाले इन्स्टाग्राममा पोस्ट गर्दै यो कुराको जानकारीसमेत दिएकी छिन् । ‘दिमाग खराब’ मा यी दुईलाई दर्शकले राम्रो साथ दिए । अब यी दुईको अभिनय रहेको नयाँ फिल्म भने के हुने ...