Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बनेपाका दर्शकसँग ‘उपहार’ की पूजा

Kalakarmi Kalakarmi March 11, 2024 10:13
बनेपाका दर्शकसँग ‘उपहार’ की पूजा Image

काठमाडौं– गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘उपहार’ ले सोमवार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमवार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापाको टोली उक्त हल पुगेको थियो । अभिनेत्री पूजा शर्मा फिल्म रिलिज भएपछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेकी छिन् । यही क्रमलाई निरन्तरता दिँदै उनी सोमवार फिल्मको टीमसहित बनेपाको शुभकामना हल पुगेकी हुन् । शुक्रवार र शनिवार उपत्यकाका हलमा दर्शकमाझ अन्तरक्रिया गरेकी पूजा सोमवार बनेपा पुगेकी हुन् । शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले सोमवार फिल्म राम्रो चलेको बताए ...