Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ का मैत बहादुर अर्थात प्रदीप

Kalakarmi Kalakarmi March 10, 2024 06:17
‘पुजार सार्की’ का मैत बहादुर अर्थात प्रदीप Image

पोखरा– नेपाली फिल्मका हेण्डसम अभिनेता प्रदीप खड्काको आज जन्मदिन । जन्मदिनको अवसर पारेर उनले अभिनय गरेको नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को नयाँ तस्विर सार्वजनिक गरेको छ । तस्विरमार्फत उक्त फिल्ममा प्रदीपको भूमिकाको पात्र परिचय गराइएको छ । निर्देशक दिनेश राउतले फिल्ममा उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा अभिनेता खड्कालाई लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । तस्विरले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ...