Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ’ बन्दै जितु नेपाल !

Kalakarmi Kalakarmi April 2, 2024 00:26
‘ज्वाइँ’ बन्दै जितु नेपाल ! Image

काठमाडौं– अभिनेता जीतु नेपाल अब ज्वाईँ बन्ने भएका छन् । दुई सन्तानका पिता यी लोकप्रिय कलाकार नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ मा ज्वाइँ बन्ने निश्चित भएको हो । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल तथा मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’ को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ...

Latest Updates See All Updates