Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ब्राण्ड एम्बेसडर बनिन् नीति

Kalakarmi Kalakarmi March 17, 2024 11:36
ब्राण्ड एम्बेसडर बनिन् नीति Image

काठमाडौं– अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा बढेको छ । डेब्यू फिल्म प्रदर्शन नहुँदै थप दुई वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्राण्डको इन्डोर्समेन्ट पनि बढेको छ । उनी आइतवार ब्राडफोड ग्लोबल एजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । अभिनेत्री शाह र कन्सलटेन्सीका निर्देशक पवन विष्टले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्– ‘ब्राडफोड एप्लाई ग्लोबलले विगत १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ ...