Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्वर्णिम साँझमा तीर्थ कुमारी थापा

Kalakarmi Kalakarmi November 26, 2023 08:28
स्वर्णिम साँझमा तीर्थ कुमारी थापा Image

काठमाडौं– अग्रज लोक गायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ शीर्षकको कार्यक्रममा गायिका थापाले करिब दुई घण्टासम्म आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिन् । केही युगल गीतमा संगीतकारसमेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रमको थालनी ‘डाँडामाथि बिहानै’ बोलबाट गएको थियो । कार्यक्रममा संगीतकार रनजीत गजमेर, गायिका मीरा राना, गीतकारहरु डा.भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी, सिएनएन ...