Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘तेल भिसा’ मा विपिनको डबल रोल, मंसिर ७ मा प्रदर्शनमा आउने

Kalakarmi Kalakarmi July 14, 2024 15:11
‘तेल भिसा’ मा विपिनको डबल रोल, मंसिर ७ मा प्रदर्शनमा आउने Image

काठमाडौं– शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘तेल भिसा’ को पहिलो चरणको छायांकन केही समय अगाडि अमेरिकामा सकिएको थियो । असार ३१ गते सोमवारदेखि चितवनमा दोस्रो चरणको छायांकन प्रारम्भ गर्ने तयारीका बीच फिल्मको निर्माण टिमले आइतवार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । फिल्मको पोस्टरले दर्शकमाझ ...