Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘जनम जनम…’ को लोभलाग्दो क्रेज, मन पराइयो एसराज र वर्षाको जोडि (भिडियो)

Kalakarmi Kalakarmi November 25, 2023 06:20
‘जनम जनम…’ को लोभलाग्दो क्रेज, मन पराइयो एसराज र वर्षाको जोडि (भिडियो) Image

काठमाडौं– सांगीतिक क्षेत्रमा यतिबेला एउटा गीत तथा यसको म्युजिक भिडियोको चर्चा छ । आईएमई तथा आईएमई पेले निर्माण गरेको ‘जनम जनम जिउँला संगै…’ गीतको म्युजिक भिडियोले यूट्यूबमा लोभलाग्दो सफलता हासिल गरेको छ । सार्वजनिक भएको एक महिनाको अविधमा झण्डै साढे १३ लाख पटक हेरिएको यो गीतको म्यु्जिक भिडियोलाई ४२ हजार बढीले लाइक गरेका छन् भने करिव साढे चार सय प्रतिक्रियामा गीत, भिडियो र कलाकारको अभिनयको प्रशंसा गरिएको छ । प्रतिक्रिया जनाउनेहरुमध्ये कतिपयले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठलाई पनि सम्झिएका छन् । किनभने यो एउटा पुरानो नेपाली फिल्म ‘वर पिपल’ मा समावेश ...