Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अमेरिकाका लागि ‘डिग्री माइला’ को अग्रीम टिकट बुकिङ खुल्ला

Kalakarmi Kalakarmi April 7, 2024 05:42
अमेरिकाका लागि ‘डिग्री माइला’ को अग्रीम टिकट बुकिङ खुल्ला Image

काठमाडौं– रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रवार अर्थात चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्म ११ अप्रिलदेखि अमेरिकाको विभिन्न राज्यमासमेत प्रदर्शन हुँदैछ । फिल्मको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतवार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । फिल्मको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबासर रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ । अप्रिल १२ देखि भने फिल्म अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क ...