Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदीपको ‘ऐरी’ मा बलिउडका अभिनेता साङ्गे फाइनल

Kalakarmi Kalakarmi May 2, 2024 06:29
प्रदीपको ‘ऐरी’ मा बलिउडका अभिनेता साङ्गे फाइनल Image

काठमाडौं- भुटानका चर्चित कलाकार साङ्गे सेल्ट्रिमले फिल्म ‘ऐरी’मा काम गर्ने पक्का भएको छ । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । फिल्मका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए । अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । फिल्ममा अनुवन्धित भएपछि ‘जवान’ अभिनेताले भने–‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ ...