चर्चामा ‘ऊनको स्वीटर’को टिजर

Ranga Khabar Ranga Khabar April 7, 2025 16:11
चर्चामा ‘ऊनको स्वीटर’को टिजर Image

रंगखबर, काठमाडौँ: पछिल्ला केही दिनमा चर्चामा रहेको चलचित्र ‘ऊनको स्वीटर’को टिजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन् । अटो […]