Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दशैँमा एकै दिन तीन फिल्म, प्रदर्शक भन्छन्– ‘सिनेमा हलसंग कुनै सहमति, सम्झौता गरिएको छैन’

Kalakarmi Kalakarmi August 14, 2024 06:09
दशैँमा एकै दिन तीन फिल्म, प्रदर्शक भन्छन्– ‘सिनेमा हलसंग कुनै सहमति, सम्झौता गरिएको छैन’ Image

प्रदीप कुमार उदय- काठमाडौं– नेपाली फिल्मको प्रदर्शन मिति तयार भएको, तयार हुँदै गरेको, छायांकन प्रारम्भ हुन लागेको, कलाकारको सम्झौता भएको र नेपाली फिल्म बनाउने सोचेकोले समेत धमाधम प्रदर्शन मिति घोषणा गर्दैछन् । तर, फिल्म प्रदर्शन गर्ने सिनेमा हलसंग कुनै सहमति, सम्झौता गरिएको हुँदैन । एकै दिन धेरै फिल्मको प्रदर्शन मिति घोषणा भैरहेको छ । धेरै फिल्म एकैपटक आउँदा सिनेमा हलले शो दिन सक्दैन वा कसैको फिल्म चलाउन सक्दैन । अनि शुरू हु्न्छ– ‘कडा अभिव्यक्ति ।’ सिनेमा हलले नेपाली फिल्मलाई प्राथमिकता दिएन, शो दिएन आदि ईत्यादि । जसरी फिल्म कुन फिल्महलमा ...