Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘गोर्खा वारियर’को दोस्रो ट्रेलर रिलिज, गोर्खा सैनिकको साख र परिवारको वेदना देखाइयो

Thulo Parda Thulo Parda February 19, 2024 16:51
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर रिलिज, गोर्खा सैनिकको साख र परिवारको वेदना देखाइयो Image

काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । यही ११ फागुनमा रिलिज हुने मिलन चाम्स निर्देशित यस चलचित्रको नयाँ ट्रेलरमा गोर्खा सैनिकको साख र परिवारको वेदना देखाइएको छ । आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । परिवारसँगको बिछोड त्यति बेला […]