Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

थाहामा ‘फिल्म फेस्टिभल’

Himal Khabar Himal Khabar November 8, 2023 08:13
थाहामा ‘फिल्म फेस्टिभल’ Image

काठमाडौँ- मकवानपुरको उत्तरी क्षेत्र थाहानगरमा ‘थाहा फिल्म फेस्टिभल-२०२३’ हुने भएको छ। ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा महोत्सव हुन लागेको हो। एक साता चल्ने भनिएको महोत्सव मंसिर ९ देखि सुरु हुनेछ। थाहानगरमा फिल्म छायांकनका लागि निर्माता तथा निर्देशकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सव मंसिर १५ गते […]