Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’ को मल्टि-स्टाटर गीत सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi December 28, 2023 09:03
‘उपहार’ को मल्टि-स्टाटर गीत सार्वजनिक (भिडियो) Image

काठमाडौं– फागुन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘उपहार’ को नयाँ गीत ‘मुटुको चार आना’ बिहीवार सार्वजनिक भएको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो गीतमा गायिका समीक्षा अधिकारी तथा गायक महेन्द्र बिकेको स्वर छ । मुक्त उदासले यो गीत रचना गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल, पूजा शर्माका साथमा किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेकाले यो फिल्ममा हाँस्य रसदेखि रोदनसम्म सबै कुराको समिश्रण ...