Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु

Kalakarmi Kalakarmi November 28, 2023 11:19
रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु Image

काठमाडौं– रुस र यूक्रेनको युद्धको करिब दुई वर्ष भइसकेको छ । अझै पनि युद्ध रोकिने कुनै सम्भावना देखिएको छैन । रुसी सेनामा धेरै नेपाली युवकहरुसमेत कार्यरत रहेका समाचारहरु यसअघि नै प्रकाशित भैरहेका छन् । यसैबीच रुसी सेनामा कार्यरत एक जना नेपालीको मृत्यु भएको खबर आएको छ । रेडियो कान्तिपुरले जनाए अनुसार ती नेपालीको निधन भएको खबरलाई रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पुष्टि गरेका छन् । मृत्यु भएका नेपाली राजकुमार रोक्का भएको बताइएको छ । घटनाका बारेमा विस्तृत जानकारीका लागि अझै आइसकेको छैन । यसबारेमा सोधखोज भइरहेको राजदूत तुलाधर बताउँछन् ...