Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘वर एण्ड वधु’ को ‘माया’ मा रोमान्टिक आँचल र विवेक

Kalakarmi Kalakarmi September 5, 2024 10:46
‘वर एण्ड वधु’ को ‘माया’ मा रोमान्टिक आँचल र विवेक Image

काठमाडौं- गत शुक्रवारदेखि सिनेमा हलमा प्रर्दशन भइरहेको फिल्म ‘वर एण्ड वधु’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ । सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरु आँचल शर्मा र विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु ...