Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘अगस्त्य’

eHimalaya Times eHimalaya Times February 29, 2024 23:16
सिनेमाघरमा ‘अगस्त्य’ Image

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘अगस्त्य’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सौरभ चौधरी निर्देशित यो चलचित्र दर्शकमाझ आएको हो । सामाजिक कथाभित्रको एक्सन सस्पेन्स र थ्रिलर चलचित्र अगस्त्य रहेको निर्माणपक्षले जनाएको छ । एक्सन-थ्रीलर ड्रामालाई सिनेमाघरले उत्साहजनक शोज दिएका छन् । क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १५ र मोफसल टेरिटोरीमा २९ शोज दिएको […]