Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’को सफलताको लागि पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर

The Cinema Times The Cinema Times July 23, 2024 07:16
‘मोदीबेनी’को सफलताको लागि पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर Image

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा आयोजित एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सिनेमा ‘मोदीबेनी’का कलाकारहरू सहभागी भएका छन् । मानव सेवा फाउन्डेसनको आयोजनामा भइरहेको महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ लगायतको टिम पुगेका थिए । आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थलमा […]