Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दीवाकरको ‘नरसिंह’ मा नीति फाइनल

Kalakarmi Kalakarmi August 11, 2024 07:33
दीवाकरको ‘नरसिंह’ मा नीति फाइनल Image

काठमाडौं– निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमब्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा अभिनेत्री नीति शाह पनि अनुवन्धित भएकी छन् । निर्माण पक्षले नीतिको लूकसहितको पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा नीतिलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो। निर्माण पक्षले ...