Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रीमियरमा ‘घरज्वाइँ’: मगर संस्कृतिको चर्चा, दयाहाङ र मिरुनाको प्रशंसा

Kalakarmi Kalakarmi July 10, 2024 07:00
प्रीमियरमा ‘घरज्वाइँ’:  मगर संस्कृतिको चर्चा, दयाहाङ र मिरुनाको प्रशंसा Image

काठमाडौं– यही असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘घरज्वाइँ’ को मंगलवार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रीमियर शोमा फिल्ममा चित्रण गरिएको मगर संस्कृतिको खुलेर चर्चा गरिएको छ । प्रीमियर शोमा यो फिल्म हेरेपछि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले भनिन्– ‘यो फिल्मले मगर सम्प्रदायको, त्यो पनि पश्चिम तिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं । रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमाले टिपिकल कुराहरु ...

Latest Updates See All Updates