Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्रकर्मी रोज राणा मन्त्री बन्दै

Kalakarmi Kalakarmi December 24, 2023 01:21
चलचित्रकर्मी रोज राणा मन्त्री बन्दै Image

काठमाडौं– लामो समयदेखि फिल्म निर्माण तथा अभिनयको क्षेत्रमा सक्रिय रहँदै आएका चलचित्रकर्मी रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सरकारका मन्त्री बन्ने भएका छन् । राणालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयका अनुसार नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई मन्त्री पदका लागि सिफारिश गरिएको छ । प्रवक्ता पाण्डेयका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । यसअघि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार (राणा) थापाको नामअघि ...