Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म स्क्रिनिङको क्रममा विजय–रश्मिकाको गोप्य तस्बिर प्रसारण भएपछि….

Kalakarmi Kalakarmi November 30, 2023 12:35
फिल्म स्क्रिनिङको क्रममा विजय–रश्मिकाको गोप्य तस्बिर प्रसारण भएपछि…. Image

चेन्नई– विशाखापट्नममा ‘हाय नन्ना’ फिल्मको स्क्रिनिङको समयमा एउटा आश्चर्यजनक घटना घटेको छ, जसलाई देखेर त्यहाँ भएका सबै कलाकार छक्क परेका छन् । मृणाल ठाकुर र नानी अभिनित फिल्म ‘हाय नन्ना’ को स्क्रिनिङको क्रममा अर्कै कलाकारको तस्बिर स्क्रिनमा देखियो । यो तस्बिर अरु कसैको नभएर साउथ सुपरस्टार विजय देवरकोण्डा र रश्मिका मन्दानाको थियो । उक्त तस्बिर विजय र रश्मिकाको मालदिभ्स भ्याकेसनको थियो, जहाँ दुबै प्राइभेट पुलमा रमाइरहेका थिए । दुुबै यो फिल्मसंग सम्बन्धित छैनन्, तर दुबैको फोटो अचानक स्क्रिनमा आउँदा अभिनेत्री मृणाल ठाकुर छक्क परिन् । उक्त तस्बिर देखेपछि कार्यक्रम सञ्चालकले वातावरणलाई सम्हाल्दै ...