Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोलसँग काम गर्न नचाहने पूजा

Kalakarmi Kalakarmi May 17, 2024 09:09
अनमोलसँग काम गर्न नचाहने पूजा Image

काठमाडौं – अहिले फिल्म ‘फर्की फर्की’ का कारण अभिनेता अनमोल केसी चर्चामा रहेका छन् । फिल्मको रिलिज डेट नजिकिँदै जाँदा उनको व्यस्तता पनि बढेको छ । फिल्मको रिलिज डेट नजिकिएसंगै अनमोलका बारेमा अन्य कलाकारहरुले समेत विभिन्न प्रकारका टिका–टिप्पणी गरिरहेको पाइन्छ । त्यसरी आउने टिप्पणी सकारात्मक तथा नकारात्मक दुबै शैलीका छन् । यसैबीच, असार ७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ को प्रचार–प्रसारमा जुटिसकेकी अभिनेत्री पूजा शर्माले पनि अनमोलका बारेमा मुख खोलेकी छिन् । केहि समय अगाडि अनमोल र पुजाको सम्बन्धमा फाटो आएको कुराले निकै चर्चा पाएको थियो । उनीहरुबीच फाटो ...