दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने

Himal Khabar Himal Khabar April 11, 2025 07:59
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने Image

काठमाडौँ- दिनेश लिङ्देनको लेखन तथा निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने भएको छ। निर्देशक लिङ्देनले फिल्मको कथा नेपालको विभित्र जातजाति, संस्कार र संस्कृतिमा आधारित रहने बताए। उनका अनुसार फिल्मको छायांकन काठमाडौँ, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ। फिल्म फाल्गुनन्द लिङदेन फिल्म्स्ले निर्माण गर्ने भएको छ। फिल्मका कविता राई लिङ्देन हुन्। फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, […]

Latest Updates See All Updates