Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ फिल्मको तयारीमा समुद्र भट्ट

Kalakarmi Kalakarmi February 25, 2024 06:40
नयाँ फिल्मको तयारीमा समुद्र भट्ट Image

काठमाडौं– निर्देशक समुद्र भट्टले नयाँ फिल्म निर्माणको तयारी थालेकी छिन् । समुद्रले अभिनेत्री एलिजा गौतम तथा अभिनेता निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा समुद्रले एलिजा र निश्चललाई मुख्य भूमिकामा अनुबन्धित गराएको बताएकी छिन् । आगामी वैशाखदेखि छायांकन थाल्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी तथा क्राइम थ्रिलर जनरामा बन्ने फिल्ममा समुद्रकै कथा रहने छ । ‘अनुराग’ फिल्मबाट डेब्यू गरेकी एलिजाले त्यसयता म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । ...