Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उच्च शो सहित ‘मनसरा’को बुकिङ खुल्यो

Ranga Khabar Ranga Khabar May 1, 2024 05:44
उच्च शो सहित ‘मनसरा’को बुकिङ खुल्यो Image

रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज हुने फिल्म मनसराको बुकिङ खुलेको छ। क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ । वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा […]