Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कङ्गारु’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का

Kalakarmi Kalakarmi August 19, 2024 09:22
‘कङ्गारु’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का Image

काठमाडौं– फिल्म ‘कङ्गारु’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुवन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमवार स्वस्तिमासँग कागजी सम्झौता गरेको छ । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल तथा अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुने यो फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बनेको छ । कागजी सम्झौता गरेसँग स्वस्तिमाले यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साही भएको बताएकी छन् । यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र ...

Latest Updates See All Updates