‘कर्मा’ टिजरमा विपिनको एक्सन अवतार

eHimalaya Times eHimalaya Times March 15, 2025 22:26
‘कर्मा’ टिजरमा विपिनको एक्सन अवतार Image

काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर यही चैत २९ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक दुई मिनेट लम्बाइको टिजरमा अभिनेता विपिन कार्कीको एक्सन अवतारमा देखिनुभएको छ । उहाँको पात्रमा बदलाको भाव देखिन्छ । विपिनको यो पहिलो एक्सन चलचित्र हो । टिजरमा कथावस्तु

Latest Updates See All Updates