Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

धरानमा ‘गोर्खा वारियर’को प्रिमियर हुने

Ranga Nepal Ranga Nepal February 4, 2024 05:11
धरानमा ‘गोर्खा वारियर’को प्रिमियर हुने Image

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फाुगन ५ गते धरानमा प्रिीमयर हुने भएको छ । गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेको संघर्ष र पीडालाई समेटिएको यो फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । निर्देशक मिलनले पूर्व ब्रिटिस र वर्तमान ब्रिटिस सैनिकको उल्लेख्य बसोबास रहेको धरानमा हुने प्रिमियरमा पाँचथर, इलाम, […]