Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन अनुबन्धित

Thulo Parda Thulo Parda December 29, 2023 17:01
‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन अनुबन्धित Image

काठमाडौँ।केवल तामाङले निर्देशन गर्न लागेको चलचित्र ‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाज अनुबन्धित भएका छन् । भारतको सोनी टिभीबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान, बलिउड चलचित्र श्रीदेवी बङ्ग्लो र मिसन चाइनामा काम गरिसकेका उनी भोजपुरी चलचित्रका चर्चित व्यक्ति हुन् । यो चलचित्रमा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । इन्डो नेपाली […]