Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

के राजेश हमालले शाहरुख खानसँग सिक्दैछन् पाठ ?

Kalakarmi Kalakarmi August 12, 2024 08:38
के राजेश हमालले शाहरुख खानसँग सिक्दैछन् पाठ ? Image

काठमाडौं– महानायक राजेश हमाल, नेपाली फिल्म क्षेत्रमा जसको नामै काफि छ । यद्यपि, उनै राजेश हमाल लामोदेखि फिल्मको पर्दाबाट टाढा रहे । अहिले आएर उनले कमब्याक गर्ने निर्णय गरेसंगै उनी चर्चाको विषय बनेका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘नरसिंह अवतार’ मार्फत आफू लामो समयपछि दर्शकमाझ आउने प्रसंगलाई राजेश हमालले कमब्याक भन्दा पनि ग्याप भन्न मन पराउँछन् । यसैबीच राजेश हमालले यो फिल्ममा आफूभन्दा आधाभन्दा कम उमेर कान्छी अभिनेत्री नीति शाहसँग जोडि बाँध्न लागेका छन् । आधा भन्दा कम उमेर कसरी भने राजेश हमाल अहिले ६० वर्ष पुगिसकेका ...